शब्दकोश प्रविष्टि
हाजिरी फाराम
ना.
ना. हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059722- मुद्रित पृष्ठ
- 1340
शब्दकोश प्रविष्टि
ना. हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण ।
npbs2075-10-059722