शब्दकोश प्रविष्टि
हाच्छिउँ/हाँच्छ्युँ
ना.
ना. [छिक्का] नाकभित्र केही पस्दा, नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिँक्ने काम; आच्छ्यूँ; छिउँ; छिँक ।
रूपान्तर
व्युत्पत्ति
[छिक्का]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059708- मुद्रित पृष्ठ
- 1340