शब्दकोश प्रविष्टि

हाइबरा

वि.

वि.बो. [हाइ+बरो] अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै ।

व्युत्पत्ति

[हाइ+बरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059685
मुद्रित पृष्ठ
1339