शब्दकोश प्रविष्टि

हाँसको चिउरा

ना.

ना. जमेको पानीमाथि तरजस्तो गरी लाग्ने चरीअमिलाका आकारका ससाना पात र त्यसकै तलतिर ससाना जरा देखिने झ्याउ; वारिपर्णी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059670
मुद्रित पृष्ठ
1339