शब्दकोश प्रविष्टि

हाँप्नु

अ.क्रि.
  1. गर्मीवा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु ।

  2. थुतुनाले फुँक्क गरेर हान्नु ।

व्युत्पत्ति

[सं. हाफिका+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059666
मुद्रित पृष्ठ
1338