शब्दकोश प्रविष्टि

हाँडे

ना.

ना. [सं.] कानका फेदमा च्यापुका दुवैपट्टि फुकुन्डो निस्केर सुन्निने एक रोग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059662
मुद्रित पृष्ठ
1338