शब्दकोश प्रविष्टि

हाँगो

ना.
  1. रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा ।

  2. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी ।

  3. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059654
मुद्रित पृष्ठ
1338