शब्दकोश प्रविष्टि

हस्तमुद्रा

ना.

ना. नृत्य, पूजा, साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख, सम्मुख, वितत आदि हस्ताकृति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059618
मुद्रित पृष्ठ
1337