शब्दकोश प्रविष्टि
हविष्य
वि.ना.
अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र । ना.
व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059585- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र । ना.
व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न ।
[सं.]
npbs2075-10-059585