शब्दकोश प्रविष्टि

हवास१

ना.

ना. [अ.] चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने) ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059580
मुद्रित पृष्ठ
1337