शब्दकोश प्रविष्टि

हवालाती

वि.
  1. थुनामा रहेको; हवालातमा परेको ।

  2. हवालातसम्बन्धी; हवालातको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059579
मुद्रित पृष्ठ
1337