शब्दकोश प्रविष्टि
हवालात
ना.
कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत ।
विचाराधीन कैदीलाई राख्ने ठाउँ ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059578- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत ।
विचाराधीन कैदीलाई राख्ने ठाउँ ।
[अ.]
npbs2075-10-059578