शब्दकोश प्रविष्टि
हवनीय
वि.
हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि) ।
हवन गर्न हुने वा सकिने; हव्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059558- मुद्रित पृष्ठ
- 1336
शब्दकोश प्रविष्टि
हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि) ।
हवन गर्न हुने वा सकिने; हव्य ।
npbs2075-10-059558