शब्दकोश प्रविष्टि

हवन

ना.

ना. [सं.] देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ, चरु आदिको आहुति दिने विधान; होम; यज्ञ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059557
मुद्रित पृष्ठ
1336