शब्दकोश प्रविष्टि

हल्ट

वि.

वि. [अङ्.] १. काम रोकिने स्थिति भएको । २. अवरोध उत्पन्न भएको । (उदा.- तिमी नआएर हाम्रो कामै हल्ट भयो) । वि.बो. २. विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द ।

उदाहरण

(उदा.- तिमी नआएर हाम्रो कामै हल्ट भयो)

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059534
मुद्रित पृष्ठ
1336