शब्दकोश प्रविष्टि
हलेपाखो
ना.
ना. [हले+पाखो] हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो ।
व्युत्पत्ति
[हले+पाखो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059516- मुद्रित पृष्ठ
- 1335
शब्दकोश प्रविष्टि
ना. [हले+पाखो] हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो ।
[हले+पाखो]
npbs2075-10-059516