शब्दकोश प्रविष्टि

हलेदो

ना.सर्व

ना. [सं. हरिद्रा] सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहँला फूल फुल्ने, अदुवाको आकारको, तितो टर्रो भावको पहँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द ।

व्युत्पत्ति

[सं. हरिद्रा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059515
मुद्रित पृष्ठ
1335