शब्दकोश प्रविष्टि

हलीभाग

ना.
  1. शारीरिक श्रम बेसी गर्ने र खान पनि अबेर आउने हुँदा भोक र श्रमअनुसार हलीलाई चाहिने खानाको निकै ठुलो परिमाण ।

  2. त्यस्तै ठुलो भाग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059502
मुद्रित पृष्ठ
1335