शब्दकोश प्रविष्टि

हली

ना.
  1. खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा ।

  2. वसुदेवका छोरा बलराम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059501
मुद्रित पृष्ठ
1335