शब्दकोश प्रविष्टि

हलाहल

ना.
  1. क्यात्तुकेका छाँटका लामालामा सेता झुस भएका पात, झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका टुप्पामा मसिनो रातो फूल तथा फुस्रो कन्द हुने, हिमालयका लेकमा पाइने एक जातको विषबुटी; नर्सिङ विष ।

  2. पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059500
मुद्रित पृष्ठ
1335