शब्दकोश प्रविष्टि

हर्ष

ना.

ना. [सं.] चिताएको कुरो पुग्दा वा चाहेजस्तो कुनै काम बन्दा मनमा हुने आनन्द; प्रसन्नता; खुसियाली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059462
मुद्रित पृष्ठ
1334