शब्दकोश प्रविष्टि

हर्ता

वि.
  1. हरण गर्ने; हर्ने ।

  2. टाढा लैजाने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059448
मुद्रित पृष्ठ
1334