शब्दकोश प्रविष्टि
हरेलो
ना.
खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा ।
धान रोपिसकेपछि रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा ।
व्युत्पत्ति
[सं. हल+एलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059430- मुद्रित पृष्ठ
- 1333