शब्दकोश प्रविष्टि

हरिलोभरिलो

वि.

वि. [हरियो+भरिलो] चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको ।

व्युत्पत्ति

[हरियो+भरिलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059413
मुद्रित पृष्ठ
1333