शब्दकोश प्रविष्टि

हरियो

ना.वि.
  1. सामान्यतः सागपातमा हुने रङ; पहँलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण । वि.

  2. भर्खरै पलाएको कलिलो (बोटबिरुवा) ।

  3. ताजा; आलो ।

व्युत्पत्ति

[प्रा. हरिओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059402
मुद्रित पृष्ठ
1333