शब्दकोश प्रविष्टि

हरिद्वार

ना.
  1. उत्तरभारतमा रहेको एक प्रसिद्ध तीर्थस्थल; गङ्गाद्वार ।

  2. हरिका मन्दिरको ढोका; हरिमन्दिर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059393
मुद्रित पृष्ठ
1333