शब्दकोश प्रविष्टि
हरिजन
ना.
एक मात्र हरिमा समर्पित हुने भक्त ।
परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थीनाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059381- मुद्रित पृष्ठ
- 1332
शब्दकोश प्रविष्टि
एक मात्र हरिमा समर्पित हुने भक्त ।
परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थीनाम ।
[सं.]
npbs2075-10-059381