शब्दकोश प्रविष्टि
हरिकङ्गाल
वि.
वि. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059378- मुद्रित पृष्ठ
- 1332
शब्दकोश प्रविष्टि
वि. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम ।
npbs2075-10-059378