शब्दकोश प्रविष्टि

हरि१

ना.
  1. ईश्वर; भगवान् ।

  2. विष्णु ।

  3. सूर्य ।

  4. चन्द्रमा ।

  5. बाँदर ।

  6. दयाको भाव; दैवी गुण । (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ) ।

उदाहरण

(उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059376
मुद्रित पृष्ठ
1332