शब्दकोश प्रविष्टि

हराउनु१

स.क्रि.
  1. कुनै प्रतियोगिता वा मुद्दामामिलामा अर्को पक्षलाई परास्त गर्नु; हार गराउनु; जित्नु ।

  2. दमन गर्नु; ङ्याक्नु ।

व्युत्पत्ति

[हार+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059368
मुद्रित पृष्ठ
1332