शब्दकोश प्रविष्टि

हरहिसाब

ना.

ना. [फा. हर+हिसाब] धनपैसाको मामलामा तेरोमेरो गर्न खाता वा टिपोट हेर्ने काम; लेनदेनको व्यवहार हेर्ने काम; हिसाबकिताब ।

व्युत्पत्ति

[फा. हर+हिसाब]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059364
मुद्रित पृष्ठ
1332