शब्दकोश प्रविष्टि

हरहरी

क्रि.वि.ना.
  1. अझ बेसी हरहर हुने गरी । ना.

  2. नाम्लाको पाटो वा गुन्द्रीको बिट मार्दा आखिरमा पारिने गाँठो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059362
मुद्रित पृष्ठ
1332