शब्दकोश प्रविष्टि

हरहर२

क्रि.वि.वि.
  1. बत्ती, आगो आदि ज्वाला छुटेर बल्ने गरी ।

  2. कडा गर्मीवा भित्री रोगले हृदयमा जलन पैदा भएर; डाह हुने किसिमले ।

  3. हावा सरसराउने चालसित ।

व्युत्पत्ति

[अ.मू. हर+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059361
मुद्रित पृष्ठ
1332