शब्दकोश प्रविष्टि

हरबाङ्गे

वि.

वि. [हर+बाङ्गो] ढाड बाङ्गो भएको; ढाड कुप्रिएको ।

व्युत्पत्ति

[हर+बाङ्गो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059353
मुद्रित पृष्ठ
1332