शब्दकोश प्रविष्टि
हरफ
ना.
अक्षरको हार वा ताँती; वर्णको लहर ।
पङ्क्ति; ताँती; लहर ।
अक्षर; वर्ण ।
व्युत्पत्ति
[अ. हर्फ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059349- मुद्रित पृष्ठ
- 1331
शब्दकोश प्रविष्टि
अक्षरको हार वा ताँती; वर्णको लहर ।
पङ्क्ति; ताँती; लहर ।
अक्षर; वर्ण ।
[अ. हर्फ]
npbs2075-10-059349