शब्दकोश प्रविष्टि
हम्कनु
स.क्रि.अ.क्रि.
हाते पङ्खा, कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु; पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु । अ.क्रि. [सं. हन्+नु]
गाई, भँसी आदिले फुँक्क गरेर हान्न खोज्नु; गाईबस्तुले टाउको तलमाथि गराई हान्न उद्यत हुनु ।
चाँडोचाँडो सास फेर्नु; हाँफ्नु ।
व्युत्पत्ति
[सं. हुम+क+नु]
[सं. हन्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059320- मुद्रित पृष्ठ
- 1331