शब्दकोश प्रविष्टि

हब्सी

ना.वि.
  1. पूर्वीअफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति । वि.

  2. ज्यादै कालो वर्णको; भद्दा रूपको (व्यक्ति) ।

व्युत्पत्ति

[अ. हब्शी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059313
मुद्रित पृष्ठ
1331