शब्दकोश प्रविष्टि

हन्टर

ना.

ना. [अङ्.] घोडा चढ्दा घोडाको गतिमा तीव्रता ल्याउन पिठिउँमा पिट्ने छालाको डोरी वा सिप्केनी; कोर्रा; चाबुक ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059270
मुद्रित पृष्ठ
1330