शब्दकोश प्रविष्टि
हद
ना.क्रि.वि.
तोकिएको अवधि वा समय; सीमा; साँध ।
कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग ।
कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा । क्रि.वि.
अचाक्ली; ज्यादै; अति ।
व्युत्पत्ति
[अ. हद्द]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059252- मुद्रित पृष्ठ
- 1329