शब्दकोश प्रविष्टि

हत्यौरी

ना.

ना. [हात+यौरी] गुन्द्री बुन्ने तानका निम्ति हातले बाटिने बाबियाको डोरी ।

व्युत्पत्ति

[हात+यौरी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059251
मुद्रित पृष्ठ
1329