शब्दकोश प्रविष्टि
हत्याउनु
स.क्रि.
हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु ।
आफ्नो वशमा लिनु ।
काममा सधाउनु; रत्त्याउनु ।
व्युत्पत्ति
[हात+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059247- मुद्रित पृष्ठ
- 1329