शब्दकोश प्रविष्टि

हताश

वि.

वि. [सं.] आशा मरेको वा मेटिएको; हतोत्साह; निराश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059213
मुद्रित पृष्ठ
1329