शब्दकोश प्रविष्टि
हट्नु
अ.क्रि.
बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु ।
अलग हुनु; छुट्टिनु ।
नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु ।
काम चल्नु; टर्नु ।
व्युत्पत्ति
[सं. घट्टन+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059146- मुद्रित पृष्ठ
- 1327