शब्दकोश प्रविष्टि

हट्टाकट्टा

वि.
  1. मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट ।

  2. ज्यादै बलियो; बल भएको ।

व्युत्पत्ति

[प्रा. हट्ठमहट्ठ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059141
मुद्रित पृष्ठ
1327