शब्दकोश प्रविष्टि

हटारु

ना.
  1. मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी ।

  2. हाटबजारमा किनमेल गर्न जाने व्यक्ति ।

व्युत्पत्ति

[हाट+आरु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059134
मुद्रित पृष्ठ
1327