शब्दकोश प्रविष्टि

हटाउनु

स.क्रि.प्रे.क्रि.
  1. एक ठाउँबाट अन्यत्र पुर्‍याउनु; पर सार्नु; पन्छाउनु ।

  2. अलग गराउनु; छुट्ट्याउनु ।

  3. झिक्नु; निकाल्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059133
मुद्रित पृष्ठ
1327