शब्दकोश प्रविष्टि

हटक

ना.वि.
  1. रोक्ने काम; रोक्का; मनाही; निषेध ।

  2. जाति वा समाजबाट छुट्ट्याउने, पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही ।

  3. चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने काम (जस्तो- पानीहटक, भातहटक आदि) । वि.

  4. पृथक्; छुट्टै ।

व्युत्पत्ति

[सं. भ्रष्टक?]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059128
मुद्रित पृष्ठ
1327