शब्दकोश प्रविष्टि

हजाम

ना.

ना. [अ. हज्जाम] कपाल खौरने वा बनाउने पेसा भएको जाति; नाऊ; नापित ।

व्युत्पत्ति

[अ. हज्जाम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059115
मुद्रित पृष्ठ
1327