शब्दकोश प्रविष्टि

हक्क न बक्क

वि.
  1. उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको ।

  2. यसो न उसो ।

व्युत्पत्ति

[(द्वि.) न+बक्क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059083
मुद्रित पृष्ठ
1326