शब्दकोश प्रविष्टि
हकुवा
ना.
ना. [नेवा.] बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059082- मुद्रित पृष्ठ
- 1326
शब्दकोश प्रविष्टि
ना. [नेवा.] बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल ।
[नेवा.]
npbs2075-10-059082